राष्ट्रियसभा बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित

राष्ट्रियसभा बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।

सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी निर्धारण गरिएको राष्ट्रिय सभा बैठक विशेष कारणवस बस्न नसक्ने भन्दै स्थगित गरिएको हो । सभाको अर्को बैठक अब राष्ट्रिय सभाका अध्यक्षले नयाँ मिति र समय तोकेपछि बस्नेछ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button