पोखराको आकाशमा इलोन मस्कको स्ट्रारलिङ्क भुउपग्रह

शनिबार पोखराको आकाशमा उज्याला ताराजस्ता वस्तुहरुको लस्कर देख्दा धेरै मानिसमा कौतुहल जाग्यो ।

विश्वका धनाढ्य स्पेसएक्स, ट्वीटर, बोरिङ कम्पनीलगायत कम्पनीका मालिक इलोन मस्कको अर्को परियोजना स्टारलिङ्कका भुउपग्रहहरु पोखराको आकाशमा देखिएका हुन् । स्याटेलाइटमार्फत इन्टरनेट सेवा प्रदान गर्ने स्टारलिङ्कले विश्वभरिनै बजारको खोजी गरिरहेको छ । अहिले पनि कम्पनीले विश्वका ५६ देशमा इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।

उक्त स्याटेलाइटको झुण्ड अब केही क्षणमा काठमाडौं पुग्दैछ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button