राष्ट्रिय सभाको आजको बैठक स्थगित

संघीय संसद्‌को माथिल्लो सदन राष्ट्रिय सभाको आज (बुधबार) बस्ने भनिएको बैठक स्थगित भएको छ ।

बुधबार बिहान ११:०१ बजे भनेर तोकिएको बैठक “विशेष कारणबस” भन्दै स्थगित गरिएको हो । राष्ट्रिय सभाको अर्को बैठक बिहीबार बिहान १०:१ बजे कार्यक्रम रहेको छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button