अछाममा युवक मृत अवस्थामा फेला

अछामस्थित बुढीगंगा नदी किनारमा एक युवकको शव फेला परेको छ ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर २ बुढीगंगा नदीको किनारमा युवकको बेवारिसे शव फेला परेको हो । प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार अन्दाजी २८/३० वर्षीय ती पुरुषको पहिचान केही खुलेको छैन ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button